FAQs Complain Problems

८ न‍‌ं. वडा , बिजुवा

यस मायादेवी गाउँपालिका अन्तर्गत रहेकाे ८ नं. वडा साविकका बिजुवा गा.वि.स.काे ९ वटा वडाहरू मिलेर बनेकाे छ । भाैगाेलिक दृष्टिकाेणले याे वडा गाउँपालिकाकाे केन्द्रबाट पूर्व - दक्षिणमा रहेकाे छ र गाउँपालिकाकाे कार्यालयबाट करिब ५ कि.मि. काे दुरी रहेकाे छ । यसकाे कुल क्षे.फ. १२.२१ वर्ग कि.मि. छ र वडा कार्यालयकाे Lattitude 27.467423 र Longitude 83.155958 रहेकाे छ । जनसंख्याकाे दृष्टिकाेणले याे वडामा जम्मा ८०७ घरधुरी भएकाे याे वडामा २८८८ पुरूष र २९७५ महिला गरी कुल जम्मा ५८६३ जनसंख्या बसाेवास गरिरहेका छन् । यस वडा बाट स्थानीय तहकाे चुनाव २०७९ मा वडा अध्यक्षकाे रूपमा श्री मुस्ताक अहमद मुसलमान ज्यू, निर्वाचित हुनुभएकाे छ ।

Population: 
5863
Ward Contact Number: 
9811408835