FAQs Complain Problems

यस मायादेवी गाउँपालिका पकडी, कपिलवस्तुमा छैठौं प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर हुनुभएका श्री सविन सिंह चौधरी ज्यूलाइ गाउँपालिका अध्यक्ष लगायत सम्पूर्ण वडा अध्यक्ष तथा कर्मचारीहरुको तर्फबाट गरिएको स्वागत कार्यक्रमका केही झलकहरु ।